बिरगंजमा पनि तपाईको माक्स खोई कार्यक्रम सम्पन्न
बिरगंजमा पनि तपाईको माक्स खोई कार्यक्रम सम्पन्न

बिरगंज, बिश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारद्धारा ल्याईएको नेपाल माक्स अभियान कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजद्वारा माक्स बितरण गरेको थियो । बिहिवार साझ ५ : ४५ बजेको समयमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी...

“मलाई माफ गर आमा” आमालाइ चिठी
“मलाई माफ गर आमा” आमालाइ चिठी

मलाई जन्मदिने मेरा भगवान सरह आमा बुबालाई शिर निहुराई ढोग, आमा बुबा मलाई माफ गर्नुहोला ! मलाई अझै याद छ, त्यो झिस्मिसे साँझ जुनदिन म घरबाट जापान हिडेको त्यो दिन अझै झलझल्ति याद आउछ । आमा भन्नु भएको थियो नि...

लायन्स र लियो तथा प्रहरीको संयुक्त कार्यक्रम निशूल्क मास्क वितरणः
लायन्स र लियो तथा प्रहरीको संयुक्त कार्यक्रम निशूल्क मास्क वितरणः

देवदह। देवदह नगर भरीका विभिन्न स्थानमा "No Mask, No Movement" अभियान अन्तर्गत चौथो दिन लायन्स क्लव अफ देवदह, स्पन्सर क्लव लियो क्लव अफ देबदह र देवदह प्रहरी चौकीको संयुक्त आयोजनामा देवदह न.पा. वडा नं. १, ६ नं. चोक बाजर क्षेत्रमा...

समृद्ध जिल्लाको रुपमा विकास गर्न विभिन्न योजनाहरु अगाडी सारिएको सासंद कण्डेलको भनाई,
समृद्ध जिल्लाको रुपमा विकास गर्न विभिन्न योजनाहरु अगाडी सारिएको सासंद कण्डेलको भनाई,

नवलपरासी । लुम्बिनी प्रदेशकै पुर्वी जिल्लाको रुपमा चिनिने नवलपरासी पश्चिमलाई समृद्ध जिल्लाको रुपमा विकास गर्न विभिन्न योजनाहरु अगाडी सारिएको सघिंय सासंद देवेन्द्रराज कण्डेलले बताउनुभएको छ । आइतबार पश्चिम नवलपरासीको सरावल २ जावामा नवनिर्मित सभाहलको बहुउद्धेश्यिय समुद्घाटन गर्दै पुर्व गृहराज्यमन्त्री समेत...

पहिरो प्रभावित छ घर परिवारलाई जग्गाधनी पूर्जा हस्तान्तरण
पहिरो प्रभावित छ घर परिवारलाई जग्गाधनी पूर्जा हस्तान्तरण

वालिङ, पहिरो प्रभावित घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको छ । गतवर्ष वर्षासँगै बस्तीमा धाँजा फाटेकाले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणका लागि स्याङ्जाको वालिङ नगरपालिका ८ दमैडाँडाका छ घर परिवारलाई घर निर्माणका लागि जग्गा हस्तान्तरण गरिएको हो । पहिलेदेखि बस्दै...