गृहपृष्ठ राजनीति

माओवादी केन्द्रको संगठन विस्तार तिव्र
माओवादी केन्द्रको संगठन विस्तार तिव्र

देवदह । नेकपा माओवादी केन्द्र देवदहले संगठन विस्तारलाई तिव्रता दिएको छ । केन्द्रको निर्देशन अनुसार संगठन निर्माणलाई तिव्रता दिइएको पार्टीका नगर संयोजक केदार काफ्लले जानकारी दिए । सोही क्रममा शनिबार देवदह २ र ३ को वडा भेला गरेर वडा कमिटी...

नेकपा माओवादी केन्द्र देवदह एकको अध्यक्षमा यक बहादुर सिञ्जाली चयन
नेकपा माओवादी केन्द्र देवदह एकको अध्यक्षमा यक बहादुर सिञ्जाली चयन

देवदह । नेकपा माओवादी केन्द्र देवदह–१ को अध्यक्षमा यक बहादुर सिञ्जाली चयन भएका छन । बुधबार भएको वडा भेलाले अध्यक्षमा सिञ्जाली र सचिवमा नर्वदा चौधरी रहने गरी २९ सदस्यीय वडा कमिटी गठन गरेको पार्टीका नेता गणेश कुमार खातीले जानकारी दिए...

माधव नेपाल समूहमा भनाभन ! रावलविरुद्ध उभिए केन्द्रीय सदस्य ?
माधव नेपाल समूहमा भनाभन ! रावलविरुद्ध उभिए केन्द्रीय सदस्य ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र विवाद बढेको छ । सो समूहभित्र नेताहरु दुई समूहमा विभाजित भएका छन् । शुक्रबार बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरुले आफूहरुका तर्फबाट कार्यदलमा सहभागी भएका नेता भीम रावल नै अध्यक्ष केपी शर्मा...

मुख्यमन्त्री निवासमा बन्धक बनाई किर्ते विज्ञप्तिमा हस्ताक्षर गराईयो – सांसद विमला
मुख्यमन्त्री निवासमा बन्धक बनाई किर्ते विज्ञप्तिमा हस्ताक्षर गराईयो – सांसद विमला

बुटवल, करिब एक हप्तादेखी सम्पर्क विहिन भएकी भनिएकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली बिहिवार  सार्वजनिक भएकी छिन्। वलीलाई माओवादी केन्द्रले पत्रकार सम्मेलन गरेर सार्वजनिक गराएको हो । साउन १५ यता उनी माओवादी केन्द्रसँग सम्पर्क बिहिन  थिइन् । त्यस...

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण
लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् ।  गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले आवश्यक ठानेर मलाई...