गृहपृष्ठ स्वास्थ्य

यौनसम्पर्कका बेला आकस्मिक हृदयघात महिलामा भन्दा पुरुषमा बढी
यौनसम्पर्कका बेला आकस्मिक हृदयघात महिलामा भन्दा पुरुषमा बढी

अमेरिकाको सिडर सायनायल हार्ट इन्टिच्युटले हालै गरेको एक अध्ययन अनुसार यौनसम्पर्कका बेला हुने आकस्मिक हृदयघात महिलामा भन्दा पुरुषमा बढी हुन्छ । इन्टिच्युटका डाक्टर तथा अनुशन्धानकर्ता सुमित चुघले यस अघि पनि हृदयघात हुने कारण सम्बन्धी ४५ सय ५७ वटा अनुसन्धान गरेका...